एनआरएन बालबालिकाका लागि नेपाली भाषा

बसन्त रानाभाट । विदेशमा नै जन्मेर यतै हुर्केका नेपाली बालबालिकाहरुले नेपाली भाषा बोल्न नै नसक्ने हुन् कि भन्ने डर बढ्दै गएको छ। बालबालिकाहरु स्कुल जाँदाआफै बसेको मुलुकको भाषा बोल्ने, पढ्ने र सिक्ने हुँदा नेपाली भाषा राम्रोसँग बोल्न कठिन बनेको छ। आफ्ना बालबालिकाहरुले विदेशमा नै बसेरकसरी नेपाली भाषा राम्रोसँग सिक्न सक्लान् यसबारे अभिभावकहरु गम्भीर हुन थालेका … Continue reading एनआरएन बालबालिकाका लागि नेपाली भाषा